गृहपृष्ठ आज नाग पञ्चमी पर्व मनाइँदै (फोटो फिचर)
आज नाग पञ्चमी पर्व मनाइँदै (फोटो फिचर)
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । नागपोखरीका यी दृश्यहरु ।

प्रकाशित समय ११:१५ बजे















