DG Creation

गृहपृष्ठ हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग

हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित गुम्भर्गण (फक्ताङलुङ) हिमालमको आधार शिविर क्षेत्रमा हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम र हिमनदी गहिरो हुँदै जाने क्रम बढेसँगै हिमाली क्षेत्रहरू थप जोखिममा पर्दै गएका छन् ।

प्रकाशित समय ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

DG Creation