DG Creation

गृहपृष्ठ फाेटाे फिचर

आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना
आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना

रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँस्थित बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डसँगै रहेको भाँङ्गे झरना । करिब १८१ मिटर अग्लो भीरबाट खस्ने यस झरनाको मनमोहक दृश्य हेर्न नुवाकोट, काठमाडौँ, धादिङलगायत विभिन्न जिल्लाबाट पर्यटक पुग्ने गरेका छन् । काठमाडौँबाट करिब ७२ किलोमिटर दूरीमा रहेको यो झरना माथिल्लो...

काठमाडौँ उपत्यकाको बस्ती र हरियाली
काठमाडौँ उपत्यकाको बस्ती र हरियाली

भक्तपुर सूर्यविनायक नगरपालिका-७ स्थित रानीकोटबाट देखिएको काठमाडौँ उपत्यकाकाे बस्ती र हरियालीकाे ड्रोनबाट खिचिएको दृश्य । भक्तपुर, २२ साउन : भक्तपुर सूर्यविनायक नगरपालिका ७ स्थित रानीकोटबाट देखिएको भक्तपुर र काठमाडौँको ड्रोन बाट खिचिएको दृश्य ।तस्बिर : गोपाल...

कोरलानाकामा त्रिपाल टाँगेर व्यापार
कोरलानाकामा त्रिपाल टाँगेर व्यापार

नेपाल-चीन उत्तरी कोरलानाकाको २४ नम्बर सीमा स्तम्भको दशगजा क्षेत्रमा सीमावर्ती नागरिकहरुले त्रिपाल टाँगेर व्यापार व्यवसाय चलाइरहेका छन् । नाकामा स्थानीयको करिव ८० वटा भन्दा बढी त्रिपालमा सामान राखेर व्यापार गरिरहेका छन् ।...

‘झिँगेदाउ २’ फिल्मको टिजर सार्वजनिक
‘झिँगेदाउ २’  फिल्मको टिजर सार्वजनिक

फिल्म ‘झिँगेदाउ २’ को टिजर आज बुधबार सार्वजनिक भएको छ ।...

सिंहदरबार क्षेत्रमा सधैं ट्राफिक जाम (तस्विरहरू)
सिंहदरबार क्षेत्रमा सधैं ट्राफिक जाम (तस्विरहरू)

सिंहदरबार वरपरको क्षेत्र नियमित रुपमा सवारी जामको समस्याले ग्रस्त हुन्छ । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड र कार्यालय समयसँगै आउने,जाने सरकारी गाडी र निजी सवारीहरूको चापका कारण बिहान, दिउँसो र साँझपख ट्राफिक जाम हुने गर्छ ।...

ताल दिवस : कसरी बन्यो फेवाताल ?
ताल दिवस : कसरी बन्यो फेवाताल ?

पोखराको मुटुमा अवस्थित फेवाताल नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। यो ताल प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र जैविक विविधताले भरिएको स्थल हो, जहाँ बर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुन्छन् । फेवातालको महत्वलाई उजागर गर्न हरेक वर्ष ताल दिवस...

ऋषिपञ्चमी :टेकुमा महिला व्रतालुको घुँईचो (फोटो फिचर)
ऋषिपञ्चमी :टेकुमा महिला व्रतालुको घुँईचो (फोटो फिचर)

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर स्नान...

बादल फाटेपछि काठमाडौं र धोबीखोला क्षेत्रको दृश्य(तस्विरहरू)
बादल फाटेपछि काठमाडौं र धोबीखोला क्षेत्रको दृश्य(तस्विरहरू)

मनसुन सुरु भएसँगै काठमाडौं उपत्यकाको मौसम अदलबदल भइरहेको छ । काठमाडौं र धोबीखोला क्षेत्रमा सोमबार बिहानीपख बादल हट्दै जाँदा देखिएको दृश्य ।...

मेथलाङ डाँडाबाट देखिएको पोखरा (तस्विरहरु)
मेथलाङ डाँडाबाट देखिएको पोखरा (तस्विरहरु)

पोखरा महानगरपालिका-१८ मेथलाङ डाँडाबाट पोखराको मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्यय पर्यटकहरु ठुलो संख्यामा जाने गर्दछन्। पर्यटकीय सहर पोखरावरिपरिका उच्च भेगहरु आकाश खुलेका वेला पोखराका सुन्दर दृश्य धित मरुन्जेल अवलोकन गर्न आन्तरिक पर्यटक मुख्य सहरमा डाँडामा रमाउन जान थालेका छन्।...

मौसम बदली हुँदा यस्तो देखियो काठमाडौं (तस्विरहरु)
मौसम बदली हुँदा यस्तो देखियो काठमाडौं (तस्विरहरु)

हाल देशभरको मौसम साधारणतया बदली देखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज काठमाडौंको आकाशमा पानी पर्ने...

ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर (फोटोफिचर)
ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर (फोटोफिचर)

कीर्तिपुर काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरी हो । संस्कृति, संग्रहालय, जात्रा, पर्व, गुठी र बाजागाजा सिकाउने ठाउँको रूपमा कीर्तिपुर परिचित छ । गोपाल वंशको पालाका अवशेष प्राचीन तथा सांस्कृतिक महत्व बोकेको कीर्तिपुर सहरमा सोही समयदेखि नै बस्ती विकास भइसकेको...

Global
DG Creation